सरोकार साहित्य

युवा सर्जकहरूको साइबर उडान

Thursday, February 16, 2012

पग्ला कुकुर

›
डी.के.वाइबा नानीहरुलाई सडकमा खेल्न नदिनू पग्ला कुकुर निस्केको छ होशियार ! जुनसुकै बेला टोक्न सक्छ। आँखा निक्खुर रातो छ पुच्छर तल झारेक...

यो अवस्था पनि बितेर जानेछ

›
 लेखक: अज्ञात स्रोत-विक्रम सुब्बा, नेपाल  कुनै जमानामा एक साहासी राजा थिए । उनले एकदिन आफ्नो राज्यका सबै बुद्धिजिवीहरूलाई बोलाएर सोधे –...
Monday, February 13, 2012

के नै पो गर्छस्‌ र तैंले?

›
भूपेन्द्र सुब्बा। के नै पो गर्छस्‌ र तैंले? मुख सिलाई दे बोल्नु छोड्‌दिनँ अन्त कान बुच्चाई दे कराउनु छोड्‌दिनँ आँखा थुनिदे देख्न म...
Friday, January 27, 2012

कथा

›
वासुदेव पुलामी हेङ्गओभर मैले पनि कस्सेर दुई झापट दिएँ। उपाय केही थिएन मसित। जस्तो भएपनि बोल्नुको भाँति हुनपर्छ मान्छेको। अहिले सामान्य ...

गाउँ र शहर

›
मिलन वान्तवा गाउँको नेगेटिभ बोकेर हिँडिरहने शहर आवश्यकता अनुसार प्रिन्ट निकालिबस्छ कवितामा शहरले खिचेको गाउँको नक्शामा समेटिनै सक्दैन ...
Friday, January 20, 2012

हर्कबहादुर

›
राजा पुनियानी कुन दिन बन्द हुने हो त हाम्रो कमान चाहिँ- दिन गन्दै बसेको हर्कबहादुरसँग अस्सीको चिह्नारीको लड़ाइँमा झण्डै गएको एउटा अधम...

लाज

›
कर्ण विरह अनुहारको भित्ताभरि रेखा कोरिएर आउँछ लाज र कस्सैलाई सुइँको नदिई सुइत्त भाग्छ। च्याप्प समाउँछ यसले एकैक्षण आँखाका दुईटै मुटु...
›
Home
View web version
Powered by Blogger.